IME Life New

सुनको भाउ घट्यो, प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ८१ हजार ५ सय रुपैयाँमा झरेको छ । वुधवार छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो ।

बिहिबार नेपाल सुन–चाँदी व्यवसायी महासंघे छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेर ८१ हजार २ सय रुपैयाँ कायम भएको जनाएको छ। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS