Connect IPS
IME Life

सूर्या लाइफ र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकले आफनो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा आवेदन दिन आज बिहीबार (आज) अन्तिम दिन हो । बैंकले कोष र संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । नागरिक लगानी कोषको एक लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर फागुन १९ देखि बिक्रीमा ल्याएको थियो । जसको न्यूनतम मूल्य दुई हजार रुपैयाँ मूल्य निधारण गरिएको छ ।

लगानीकर्ताले न्यूनतमम दुई हजार रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर िसहभागी हुन सक्नेछन् । लगानीकर्ताले न्यूनतम सय कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्् ।

Prabhu
Crest

यता, बैंकले इन्स्योरेन्सको ४१ हजार ४ सय कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । यसमा न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम २ सय ७५ रुपैयाँ वा यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । दुवै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटलको विभिन्न शाखा मार्फत दिने सकिने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS