काठमाडौं । ग्लोबल आइएमई लघुवित्तका संचालक गणेश प्रसाद अवस्थीले राजीना दिएका छन् । उनले फागुन २७ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
संचालक अवस्थीले व्यक्तिगत कारणबाट राजीनामा दिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।