IME Life New

खल्ती वालेट बाटै रेमिट्यान्स गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्ती वालेट र नेपाल रेमिट बिच खल्ती एपबाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता अनुसार खल्ती एपको प्रयोगकर्ताहरुले एपको प्रयोग गरि मिनेट भरमै नेपाल भर जुनसुकै ठाउँमा, सस्तो दरमा, सुरक्षित रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

आगामी दिनहरूमा नेपाल रेमिटको देशै भर छरिएर रहेको ७ हजार ५ सय भन्दा बढी एजेन्टहरुको अफिस बाट खल्ती वालेट लोड गर्न सकिने, विश्वको कुनै पनि कुना बाट नेपाल रेमिट मार्फत आएको पैसा खल्ती एपकै प्रयोग गरि निकाल्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS