Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत्र २० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्नको लागि साधारणसभा डाकेको छ । बैंकले चैत्र २० गते साधारणसभा झापाको विर्तामोडमा आयोजना गर्ने भएको छ।

उक्त सभामा संचालक समितिले सिफरिस गरेबमोजिम चुक्ता पुँजीको १७ दशमलव १० प्रतिशतको दरले बोनस शेयर र सो बापतको कर प्रयोजनको लागि ६२ लाख ३४ हाजर ६५ रुपैयाँ ७८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भएको छ ।

Prabhu
Crest

यसका साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर सम्बन्धी प्रस्ताव र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
बैंकले साधारण सभाका लागि चैत ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS