Connect IPS
IME Life

तिनाउ मिसन बैंकको १२ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ दशमलव ५६ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण रुपमा भएको छ ।

रुपान्तरणपश्चात् बैंंकको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत अनुपात कायम भएको छ । यसअघि संस्थापक समूहको ६३.५६ प्रतिशत र सर्वसाधारण समूहको ३६.४ प्रतिशत शेयर अनुपात शेयर कायम रहेको थियो ।

Prabhu
Crest

हाल बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चा्क कम्पनीको शेयर बैंकको शेयर १ अर्ब २८ करोड १४ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS