Connect IPS
IME Life

एनआईसी एसिया बैंकको शाखा रहित बैकिङ्ग सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले शाखा रहित बैकिङ्ग सेवा गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नं.१२ उर्लेिनमा शुभारम्भ गरेको छ ।

देशैभरि ३१९ शाखा कार्यालय स्थापना गरेको बैंकले आफ्नो ५८ औं शाखा रहित बैकिङ्ग सेवाको रुपमा बैकिङ्ग सेवा शुभारम्भ गरेको बैकका गुल्मी शाखा प्रवन्धक जगदिश पन्थीले जानकारी दिए ।

Prabhu
Crest

शाखा रहित बैकिङ सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि वडा न १२ का वडा अध्यक्ष कुल बहादुर टण्डनले शाखारहित बैकिङ्ग सेवा भएपनि शाखा कार्यलयले दिने सम्पूर्ण सेवा सुविधा दिनुपर्ने र वडाबाट सञ्चालन हुने सम्पूर्ण क्रियाकलापमा बैकको शाखारहित बैकिङ्ग सेवालाई पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे सिटिजन लाईफ ईन्स्योरेन्स गुल्मी शाखा प्रमुख दिपक पोख्रेलको संचालन रहेको कार्यक्रममा वडा न १२ र १३ का जनप्रतिनिधि समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS