Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत २० गते, लाभांश र हकप्रद मुख्य एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरणपछि ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले बोनस शेयर र हकप्रद जारी गर्न चैत २० गते साधारणसभा आह्वान गरेको छ ।

उक्त सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस शेयर र सो बोनसको कर प्रयोजनका लागि ०.९० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

Prabhu
Crest

यस्तै, सभामा बैंकले बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै बैंकले अन्य उपयुक्त प्रकृया अघि बढाउनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत अघि बढाउने भएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि बुकक्लोज गर्ने भएको छ । जसका लागि चैत ६ गते बिहीबारसम्म कायम बैंकका शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS