काठमाडौं । आईबार छापावाला सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय रुपैयाँ निधारण भएको छ । शुक्रबार एकै दिन १८ सयले बढेर सोही मूल्यमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर रहेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुनको मूल्य ८२ हजार ५ सय रुपैयाँ पुगेको जनाएको छ ।
यसैगरि, तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २ सय रुपैयाँ र चाँदी ८ सय ९० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।