IME Life New

टि प्लस टु भित्र पुँजी बुझाउन सिडिएस एण्ड क्लियरिङ्गको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग हाउसले लगानीकर्तालाई शेयर कारोबार राफसाफ टि प्लस टु भित्र राफसाफ तथा फछ्यौटी बुझाउन आग्रह गरेको छ ।

सिडिएससिले शुक्रबार एक सूचना जारी गर्दै शेयर कारोबार भएको दुई दिन भित्रमा राफसाफ गरिसक्नसपर्ने जनाएको छ।साथै, मेरो शेयरको इडिआईएस सेवा प्रयोग गरि समयमा नै आफ्नो कारोबारको राफसाफ गर्न आग्रह समेत गरेको छ।
भौतिक शेयर बिक्री गर्ने लगानीकर्ताले कारोबार सम्पन्न भएको टि प्लस वान भित्रै बिक्री गरेको धितोपत्र लागतको भारित औसत बुझाउनु पर्ने सिडिएससिले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS