काठमाडौं । सेञ्चुरी कर्मसीयल बैंकका ग्राहकले कोहलपुरस्थित मेडिकल कलेज लाइन बाँकेस्थित अतिथि होटलमा बिशेष प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौता पत्रमा बैंकका बासँगढी शाखाका प्रबन्धक प्रदीप खरेल र होटल अतिथीका प्रबन्ध निर्देशक नरबहादुर ओलीले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले विभिन्न सेवमा छुट पाउने भएका छन् । साथै बैंकले आफनो ग्राहकको सुविधाको लागि के्रडिट र डेबिट कार्डमा सहुलीयत प्रदान गर्न सम्झौता गरेको छ ।