IME Life New

ज्योति विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति बिकास बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

गत पुस १५ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएका र त्यसपश्चात् डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS