IME Life New

सिटिजन बैंकको बिशेष साधारणसभा चैत १० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेशनलले चैत १० गते पाँचौं विशेष साधारण सभा आह्वान गरेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने बिषयलाई अन्तिम स्वीकृतिका लागि बैंकले सभा बोलाएका हो ।

सभाले डिडिए रिर्पोट अनुसार कायम हुन आएको सहयोगी विकास बैंकको १०० कित्ता शेयर बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता अनुपातमा कायम भएको शेयर स्वाप रेसियो स्वीकृत गर्ने, मर्जर तथा प्राप्तीका सम्बन्धमा संयुक्त मर्जर कमिटीबाट भएको सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने बिषयमा छलफल गर्ने भएको छ।

Esewa
Crest

साथै सभामा बैंकको चुक्ता पूँजी वृद्धि गरि ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ हुनेगरि बैंकको प्रबन्धपत्र तथा नियमावली संसेधन गर्ने लगायतका एजेण्डाहरुमा समेत छलफल गरिने भएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS