IME Life New

ग्रामीण विकास लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरेको छ ।

लघुवित्तले मान्यता प्राप्त संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, मैद्रिक, बैंकिङ, वित्तिय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङकशास्त्र, गणितशास्त्र र व्यापार प्रशासन, कानून बिषयमा कम्तीमा स्नातक तहको उपाधि हासील गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

Esewa
Crest

साथै नेपाल सरकार वा कुनै बैंक तथा वित्तिय संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा ५ बर्षको कार्य अनुभवको लागि बिशेष प्राथमिकता दिने संस्थाले जनाएको छ ।योग्यता पुगेका इच्छुक आवेदकले संस्थाले रिक्त रहेको सिटका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS