IME Life New

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।छापावाला सुनको मूल्य बिहीवार ८० हजार ७ सय रुपैयाँ पुगेको छ ।

Esewa
Crest

बुधवार एकैदिन २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजावी सुनको मूल्य भने प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीवार चाँदीको मूल्य भने स्थिर भइ प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS