IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको संचालकबाट प्रताप कुमार आचार्य बाहिरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: लुम्बिनी जनरल इन्स्योरेन्सका संचालक समिति सदस्य प्रताप कुमार आचार्यले आफ्नो पद बाट दिनुभएको राजिनामा २०७५।०५।२८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको जानकारी इन्स्योरेन्सका कम्पनी सचिब देबेन्द्र कोइरालाले जानकारी दिएका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS