IME Life New

सनराइज बैंक मोबाइल बैंकिङ लिडरको अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक डिजिटल भुक्तानी अन्तर्गत मोबाइल बैंकिङ लिडर अवार्डबाट सम्मानित भएको छ ।

Esewa
Crest

बैकले मोबाइल बैंकिङ सेवाको माध्यमबाट छोटो समयमा नै धेरै ग्राहक बनाउन सफल भइको कारण उक्त अर्वाड प्रदान गरिएको हो । उक्त अवार्ड मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS