IME Life New

सानिमा बैंकका ग्राहकलाई एप्पलका उत्पादनमा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल बीच एप्पलका प्रोडक्ट सामान किन्दा बैंकका ग्राहकलाई बिशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मलमा अवस्थित फ्युचर वल्र्डमा उक्त प्रोडक्ट खरिद गर्दा ६ हजारसम्म नगद तथा ७ हजारसम्मका एक्सेसरिज प्राप्त गर्न सक्नेछन ।

Esewa
Crest

साथै बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता भुक्तानी समेत गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS