IME Life New

निर्धन उत्थान लघुवित्तद्धारा ब्यबसायिक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गलकोट । निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेड गलकोट शाखाको आयोजनामा सञ्चालीत ब्यबसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको अबसरमा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बिकले सिप बिकासको कार्यक्रमलाई प्रभबकारी बनाउन आग्रह गदैं महिला समुहलाई नगरपालिकाले पनि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Esewa
Crest

फागुन १२ गते देखी सुरु भएको ब्यबसायिक बाख्रापालन तालिममा बाख्रापालनको लागी आवश्यक खोर निर्माण, गलकोट क्षेत्रमा पाल्न सकिने बाख्राका प्रजातिहरु, बाख्रामा लाग्ने रोगहरुको बारेमा गलकोट नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख हरिदत्त सुबेदी, पशु प्राबिधीक बलराम अधिकारी र राजन सुवेदीले सहजिकरण गर्नुभएको थियो ।समापन समारोहको अबसरमा सहभागिलाई प्रमाणपत्र र बाख्रँमा लाग्ने रोगको औषधि समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS