GBIME
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा दुई व्यावसायिक योजना सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४औं वार्षिकोत्सवका अवसरमा दुई व्यावसायिक योजना सार्वजनिक गरेको छ । बैंकले भिसा डोमेस्टिक क्रेडिट र डेबिट कार्ड तथा मास्टरकार्ड र डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यास ब्याक दिने बैंकले जनाएको छ ।

जुन अधिकतम ३ हजार ४ सय रुपैयाँ सम्मको हुनेछ । दोस्रो योजनाका रूपमा बैंकले सिम्रिक एयरसँगको सहकार्यमा ६ महीनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत मासिक ३ हजार ४ सय रुपैयाँको किस्ताबन्दीमा गोसाईँकुण्ड भ्रमण प्याकेज उपलब्ध गराएको छ ।

SKYWELL
Crest

मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवको दिनदेखि आगामी चैत १८ गतेसम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

त्यस्तै, बैंकले बालबालिकाका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS