IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्रि गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई लघुवित्तमा भएको ५ करोड रुपैयाँ रकम १ बर्षको लागि लगानी गर्ने भएको छ । कोषले बिहिबार एक सूचना प्रकाशन गर्दै आरएमडीसी र ग्रामीण लघुवित्तमा भएको संस्थापक शेयर गर्ने भएको हो ।

कोषको १ सय रुपैयाँ अंकित आरएमडीसी लघुवित्तमा २१ हजार ६१ कित्ता र ग्रामीण लघुवित्तमा ३ हजार १ सय १४ कित्ता संस्थापक शेयर लिलामी बढाबढको माध्यमद्धारा बिक्रि गरिने हुँदा सो शेयर गर्न इच्छुक लगानीकर्ताले फाल्गुण १४ गतेसम्म कोषमा आवेदन दिनुपर्ने जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS