IME Life New

सिटिजन्स बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलले जाजरकोटकोे नलगाड नगरपालिका–७ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलवार एक कार्यक्रमबीच विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत तथा अध्यापनरत करीब ११५० जना विद्यार्थी र शिक्षकलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरेको बैंकको भनाइ छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS