IME Life New

नेप्सेमा दुई बैंकको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बैंकको १ करोड ४६ लाख २५ हजार ३२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ कित्ता तथा मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS