IME Life New

नेप्से ४ अंकले बढ्दा, ९३ करोड भन्दा माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ४ दशमलव २८ अंकले बढेर १३२४ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७५ वटा कम्पनीको २३ लाख ६० हजार ५ सय ८४ कित्ता शेयर किनबेच हुँदा ९३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

हाइड्रोपावर, फाइनान्स, जीवन बीमा र म्युचअल फन्ड बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।
आज शिवम् सिमेन्ट्सको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिभिल लघुवित्तको उपसूचक ८ दशमलव १० प्रतिशतले बढेकोे छ । त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको ६ दशमलव ०८ प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै एभरेष्ट बैंकको अग्राधिकारको शेयर ७ दशमलव ३६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS