IME Life
GBIME

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई मौर्या होटेलमा बिशेष छुट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा रुपन्देहीस्थित मौर्या होटेलबीच विभिन्न सेवा सुविधामा दिने सम्बन्धि सम्झौता भएको छ ।

Crest

उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल ब्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS