IME Life New

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार दरबारमागस्थित बैंकको  सभाहलमा १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभाले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ७५ हजार रुपैयाँ नगद लाभांस (कर प्रयोजनार्थ सहित) विवरण प्रस्ताव पारित गरेको छ । सभामा बैंकले गत आर्थिक बर्षको नाफा–नोक्सान, हिसाब, नगद लगायतका बिषयमा छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS