IME Life New

नेप्से ८ अंकले घट्दा अर्बमाथिको कारोबार, गुराँस लाइफको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ८ दशमलव ६७ अंकले घटेर १३३३ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७५ वटा कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

उत्पादनमुलक र जीवन बीमा बाहेक सबै उपसूचक घटेकोे छ । सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ० दशमलव ३२ प्रतिशतले बढेकोे छ ।आज सबैभन्दा धेरै गुराँस लाइफकोे ४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS