काठमाडौं । नेप्से आज ५ दशमलव ३१ अंकले बढेर १३४२ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७७ वटा कम्पनीको ३२ लाख ६० हजार १ सय ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।
आज विकास बैंक, हाइड्रोपावर, उत्पादनमुलक, र म्यसचअल फन्ड बाहेक सबै उपसूचक बढेको छ । सबैभन्दा धेरै टे«डिङ समुह ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै सिभिल बैंककोे १३ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै स्र्पोट माईक्रोफाइनान्स १० प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोपावरको लगानीकर्ताले ६ प्रतिशतको दरले गुमाएको छ ।