काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेले कम्पनी सचिवको जिम्मेवारी हेबेन्द्र शाक्यलाई दिएको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको ४८७औं बैठकले माघ २२ गते (आज) बाट लागू हुने गरी सो जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ।
बेष्ट फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी हेबेन्द्र शाक्यलाई
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/best.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)