काठमाडौं । सानिमा बैंकका स्वतन्त्र संचालक उत्तमकुमार भट्टराईको राजीनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको माघ १९ गते सम्पन्न बैठकले स्वतन्त्र सञ्चालक भट्टराईको राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।