IME Life New

सुनको मूल्य स्थीर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको मूल्य स्थीर रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर ८९० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS