IME Life New

मेरो माइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ । कम्पनीको कात्तिक २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त बोनस शेयर पारित गरको थियो । सोही अनुरुप संस्थाले बोनश शेयरधनीको खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीको साधारण सभाको लागि भएको बुक क्लोजसम्म हितग्राही खातामा शेयर धारण गर्ने शेयरधनीहरुको हितग्राही खातामा सो बोनस जम्मा गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS