IME Life New

भारतको मुम्बईमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले भारतको मुम्बईमा प्रवासी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले युके एड डिएफआइडि अन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था, एसेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

दुई दिने वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा करिब २ सय जना प्रवासी नेपालीहरुको उपस्थिती रहेको थियो ।उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS