IME Life New

कास्कीको छोम्रोंगमा कुमारी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कास्कीको छोम्रोंगमा कुमारी बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले गरेका हुन् ।

उद्धघाटन समारोहमा शाखारहित बैंकिङ सेवाका अभिकर्ता मिकाश गुरुङ, गण्डकी प्रदेश सांसद राजिव पहारी, अन्य अधिकारी र वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS