IME Life New

सिन्धु विकास बैंकको साधारणसभा आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकको साधारण सभा आज (माघ १७) गते हुने भएको छ । बैंकले पुस २९ गते सभा आवश्यक कोरमा नपुगेको कारण स्थगित गरेको थियो । बैंकले पुस १६ गते देखि २९ गतेसम्म बुक क्लोज गरिसकेको छ ।

बैंकले ११ दशमलव ५१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५७ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । सभामा संचालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत ०९ प्रतिशत लाभांश पारित गर्ने बिशेष प्रस्ताव पेश हुने भएको छ ।

Esewa
Crest

सभामा उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाम्भे वा प्रप्ति गर्न तथा वैदेशिक रणनितिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । साथै सभामा आर्थिक बर्ष नाफा –नोक्सान र नगद प्रवाह माथि छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS