IME Life New

नेपाल एसबिआई बैंकले ल्यायो विदेश जाने नेपाली लक्षित कर्जा योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र श्रमिकका परिवारलाई लक्षित गरी बचत तथा कर्जा योजना ल्याएको छ ।

Crest

यस योजना बैंकका चार शाखा वदिवार्स, जनकपुर, लहान र मिर्चैयामा उपल्ब्ध हुने बैंकले जनाएको छ ।एकसय भन्दा बढी वैदेशिक रोजगारमा जाने सम्भावित श्रमीकहरुको उपस्थिती रहेको उक्त प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकलाई कर्जा स्वीकृति पत्र हस्तान्तण गरेको हुन् ।

बैैंकले प्रेदश नं २ सरकार र डिएफआइडिरयूकेएड सीपको सहकार्यमा उक्त प्रेदशमा वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सुविधा प्रदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS