IME Life New

सुनको मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३ सय रुपैयाँँमा कारोबार भईरहेको छ ।

वुधवार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS