IME Life New

कैलाश विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीलाई छात्रवृत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत कालीकोट जिल्लाका सामुदायिक विधालयहरुबाट एस.ई..ई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने गरिब, जेहेन्दार, आर्थिक अवस्था कमजोर र आगलागी पीडित परिवारका केही विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो । हाल यस बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी बैकिंङ सेवा दिदै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS