IME Life New

एनएमबि हाइब्रिड फन्डको प्रतिइकाइ मूल्यमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल –१ को पुसमा प्रतिइकाइ मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसामा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । फन्डको न्याभ मंसिर महिनाको भन्दा ४९ पैसा धेरै हो ।

अघिल्लो महिनाको तुलनामा यस फन्डको सेयर सूचीकत सेयर लगानी बढेको छ । पुस महिनामा फन्डमा सूचीकृत सेयरमा लगानी ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । मंसिर महिनामा फन्डमा ४० करोड ११ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS