IME Life
GBIME

एनआइसी एशिया ग्रोथ फन्डको न्याभ ७७ पैसाले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआइसी एशिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पती (न्याभ) पुस मसान्तमा ७७ प्रतिशतले बढेर १० रुपैयाँ ७२ पैसा पुगेको छ । फन्डको अघिल्लो महिना खुद सम्पती (न्याभ) ९ रुपैयाँ ९५ पैसा रहेको थियो ।

पुस मसान्तसम्ममा फन्डमा ६७ वटा कम्पनीको सूचीकृत शेयर लगानीमा रहेको छ । यस फन्डको सेयर सूचीकृत सेयर लगानी अघिल्लो महिना भन्दा ३ करोड ३२ लाख ५५ हजार रुपैयाँले बढेर ५५ करोड ५३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS