IME Life New

सानिमा इक्टिीको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुस महिनामा सानिमा इक्टिी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) १० रुपैयाँ ५६ पैसा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ ९ रुपैयाँ ८४ पैसा रहेको थियो । मसिंरको तुलनामा कम्पनीको न्याभ ७२ पैसाले बढेको हो ।

पुस महिनासम्ममा यस फन्डको सूचीकृत सेयर लगानी ८२ करोड ९२ लाख ९७ हजार ३८ रुपैयाँ पुगेको छ । मंसिर महिनामा सूचीकृत सेयरमा ७८ करोड ७० लाख ४९ हजार ३९० रुपैयाँ लगानी रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS