IME Life New

महुली लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । आजबाट महुली लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थावीच मर्जरमा जाने सहमति भएकोले शेयर कारोबार रोक्का हुने भएको हो ।

हिजो बुधबार यी दुई संस्थाले मर्जर सम्बिन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बुधवार महुली लघुवित्तको शेयर मुल्य ८९५ मा कायम भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS