IME Life New

कृषि विकास बैंकको एकैसाथ १६ शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले एकैसाथ १६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकको ५३ औ वार्षिक उत्सवको अवसर उक्त शाखा कार्यालयहरु संचालनमा ल्याएको जनाएको छ ।

उक्त नयाँ शाखा कार्यालयहरुको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटाईजेशन पद्धतिबाट गरेका हुन् ।

Esewa
Crest

बैंकले बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेलगरी १६ वटा कार्यालय सञ्चालनमा ल्याएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS