IME Life
GBIME

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी सम्बन्धि सम्झौता

SPIL
NIC ASIA new
NLIC


काठमाडौं । हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विपेषण भुक्तानी रकम राफसाफ गर्ने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो. अविद हमिदले क्वालालम्पुर मलेसियामा हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात् दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS