IME Life New

सिद्धार्थ बैंकद्धारा टिच फर नेपाललाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।मंगलबार एक कार्यक्रम आयोजना गर्दै बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृतस्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम हस्तानतरण गरेको हो ।

बैंकले ग्रामीण क्षेत्रका सामुदायिक विधालयको शैक्षिक गुण्स्तर सुधार गर्नका लागि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेका हो ।टिच फर नेपालले विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विधालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान संचालन गर्दै आईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS