IME Life New

ग्लोबल आइएमई बैंकको शेयर कारोबार खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आईएमई बैंकको शेयर कारोबार आजदेखि खुल्ने भएको छ । जनता बैंकसँग मर्जर प्रक्रिया कारण लामो समयदेखि रोक्का रहेको ग्लोबल आइएमई बैंकको शेयर कारोबार आजबाट खुल्ने भएको हो ।

आज सोमबार बैंकको शेयर कारोबार २ सय ५२ रुपैयाँ ४७ पैसामा पहिलो कारोबार हुनेगरी नेप्सेले मूल्य निर्धारण गरेको छ । बैंकले गत बुधबार (माघ १ गते) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS