IME Life New

एनआइबीएलको खुलामुखी योजना बिक्रि गर्न मुक्तिनाथ बैंक र गुडविल फाइनान्स नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइबीएल म्युचुअल फण्डको खुलामुखी योजना ‘एनआइबीएल सहभागिता फण्ड’का इकाइहरुको खरिद–बिक्रीलाई सहजीकरण गर्न २ कम्पनी नियुक्त भएका छन् । जस अनुसार गुडविल फाइनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड वितरण केन्द्र नियुक्त गरिएको हो ।

Esewa
Crest

उक्त सम्झौतापत्रमा एनआइबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS