IME Life New

डिप्रोक्स लघुवित्तको ४५ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको ४५ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । कम्पनीले हालसम्म एजीएम बस्ने मिति घोषणा गरेको छैन् ।

संस्थाले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त लाभांशलाई राष्ट्र बैंकले स्वीकृती प्रदान गरेको हो ।

Esewa
Crest

कम्पनीले २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । त्यस्तै, ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS