Connect IPS
IME Life

मेगा बैंकमा सुविधा नै सुविधा, बचत खातामा तीन बीमा वहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बचत खाता योजना ल्याएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमो ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको बैंकले जनाएको छ ।

Prabhu
Crest

यसमा बैंकले ६.५ प्रतिशत ब्याज उपलब्ध गराउने छ। खाता खोल्ने ग्राहकले १७ वटा सुविधा तथा छुटहरु पाउने छन्।मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने छ भने क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

साथै बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ। नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले यो खाता ल्याइएको विज्ञप्तिमा उल्लेख छ। यसमा ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बीमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बीमाको व्यवस्था गरको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS