IME Life
GBIME

एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ हस्पिटलमा छुट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच एनआईसी एशिया बैंकका सम्पुर्ण ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा १० प्रतिशत देखि १५ प्रतिशत सम्मको छुट दिने सम्झौता भएको छ ।

Crest

सम्झौतामा बैंकको तर्फबाट प्रदेश नं. ५ का प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकले हालम्म ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS